नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, नेपाल सुरुङ युगमा प्रवेश
काठमाडौँ / नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
