करोडौँ खर्चिएका गण्डकीका चार विमानस्थल अलपत्र, राज्यको लगानी बालुवामा पानी
बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
