SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

विमानस्थल छन्, जहाज उड्दैनन्

गण्डकी, साउन १२ गते । बिनाव्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ ।