कोरियाबाट फर्केकालाई उद्यमशीलताको अवसर
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन १२ गते । दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि ‘रिटर्नी इनोभेटर्स फर नेपाल’ को तेस्रो समूहका लागि आवेदन माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
