SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाः छानबिन समिति विराटनगरमा

सचिन पोख्रेलविराटनगर, साउन १२ गते । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति सोमबार राति विराटनगर पुगेको छ।