SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

सुरुङमार्ग सञ्चालनमा आएसँगै केही मिनेटमै धादिङ–काठमाडौँ

नागढुङ्गा (काठमाडौँ), साउन १२ गते । आफ्नै मुलुकको सुरुङमार्गमा गाडी चलाउने नेपालीको बर्सौँदेखिको सपना पूरा भएको छ ।