SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

निर्वाचन कानुन उल्लंघनको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई जेल सजाय, निर्वाचन बदर हुने

एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योललाई राष्ट्रपतीय निर्वाचनका क्रममा झूटो विवरण दिएको ठहर गर्दै जेल सजाय सुनाएको छ । निर्वाचन कानुन उल्लंघनको अभियोगमा आएको यस फैसलाले उनको सन् २०२२ को निर्वाचनको कानुनी वैधतालाई बदर गर्ने जोखिम बढाएको छ ।