SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय रहँदा किसानलाई सहज

झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।