SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

दैनिक १५ सय ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ। विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार