दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवस सामाजिक सेवाका कार्यक्रमसहित मनाइयो
काठमाडौं । नेपालको औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय उद्योगपति दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवस विभिन्न सामाजिक कार्यक्रम आयोजना गरी मनाइएको छ ।
