SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । पन्त प्रभु बैंकका तत्कालिन सीईओ अशोक शेरचनकी निकट रहेर काम गरेकी उनले बैंकबाट विभिन्न क्षेत्रमा विना धितो कर्जा प्रवाहमा अनिमियता गरेको आरोप छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार