SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

बैंकिङ कसुरमा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् । कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरकेो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । पन्तलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।