SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

सुनसरीको देवानगञ्ज घटनाप्रति एमाले कोशी प्रदेश कमिटीको ध्यानाकर्षण

काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ ।