SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै उनले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् ।