SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

चैतभित्र पुँजीगत खर्च सक्न र बेरुजु शुन्यमा झार्न श्रममन्त्री यादवको निर्देशन

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले चालु आर्थिक वर्षको पुँजीगत खर्च चैत मसान्तभित्रै अधिकतम रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उनले चैत्रभित्र नै पुँजीगत खर्च सक्न दिर्नेशन दिएका हुन् ।