SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:५४ PM · 1 मिनेट पढाइ

सिरहा सुपर मार्केटको भवनमा आगजनी, गोलबजार तनावग्रस्त

जीवछ यादवलहान, साउन १४ गते । सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा रहेको सिरहा सुपर मार्केट (एबी मल) को भवनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।