SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:४६ PM · 1 मिनेट पढाइ

वीरगञ्ज महानगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन रोक

कन्हैयालाल केशरीपर्सा, साउन १४ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।