SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।