सीजी मोटर्सद्वारा भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
काठमाडौँ । सीजी मोटर्सले चितवन, भरतपुर बालमन्दिरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । चितवन अटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रममा आउनेहरूले एउटै छानामुनी चार वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
