SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

रास्वपाले भन्यो– ‘जेनजीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारप्रति पार्टीको पूर्ण समर्थन रहनेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी समूहले अघि सारेको अन्तरिम सरकारको प्रधानमन्त्रीको उम्मेदवारप्रति पार्टीको समर्थन रहने जनाएको छ । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।