SHARE
पर्दाफास · मङगलबार ३१ भौ २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ । प्रतिनिधि सभा भने यसअघि नै विघटन भइसकेको छ ।