SHARE
पर्दाफास · बुधबार १ असो २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

उद्योग व्यवसायमा गरिएको आगजनीमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधवार अपराह्न सञ्चारकर्मीमाझ महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो माग गरेका हुन् ।