SHARE
पर्दाफास · बुधबार १ असो २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

अध्यक्ष पद त्याग्न सीके राउतलाई २४ घण्टे अल्टिमेटम

जनमत पार्टीभित्र नेतृत्वको शैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीकै शीर्ष तहका नेताहरूले २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।