देउवा निवासमा पैसा भेटिएको भनेर सामाजिक सञ्जालमा देखाइएका भिडियोहरु भ्रामक भएको स्वकीय सचिवको दाबी
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन क्रममा ज्यान गुमाएका सबैप्रति दुःख व्यक्त गरेका छन्।
