माइक्रोसफ्टले अक्टोबरदेखि विन्डोज डिभाइसहरूमा माइक्रोसफ्ट ३६५ कोपाइलट एप अनिवार्य रुपमा इन्स्टल गर्ने
माइक्रोसफ्टले यस वर्षको अक्टोबरदेखि विन्डोज डिभायसहरूमा माइक्रोसफ्ट ३६५ कोपाइलट एप स्वचालित रूपमा इन्स्टल गर्ने योजना बनाएको छ।
