SHARE
टेक्नोलोजी खबर · सोमबार ६ असो २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ ग्रहण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर