नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एकै महिनामा ३ अर्बले घट्यो,सङ्ख्यामा पनि उल्लेख्य गिरावट
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम चालु आर्थिक वर्षको पहिलो महिना उल्लेख्य रुपमा घटेको छ।