वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन तथा पार्टपुर्जा भित्रिए
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्।