दुर्लभ एप्पल–१ कम्प्युटर ४ लाख ७५ हजार अमेरिकी डलरमा बिक्री
बोस्टनमा आयोजित लिलामीमा इतिहासको सबैभन्दा दुर्लभ कम्प्युटरहरू मध्ये एक ‘एप्पल–१ मोडेल’ आश्चर्यजनक रुपमा ४७५,००० अमेरिकी डलर मूल्यमा बिक्री भएको छ।