जेनजी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग
जेनजी प्रदर्शनका क्रममा सहिद हुनुभएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर(मेन्स रुम रिलोडेड) टिमले रु ५० हजार आर्थिक सहयोग गरेको छ।