बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म रातको समयमा गाडी चलाउन रोक
काभ्रेपलान्चोक । बीपी राजमार्गमा आज बिहीबारदेखि २१ गतेसम्म रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले तोकिएको समयभित्र साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
