SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ १२:५० PM · 1 मिनेट पढाइ

विद्युत अवरुद्ध भए ११५० मा फोन गर्नुहोस्

देशका विभिन्न प्रदेशमा तीव्र वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम बढेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत आपूर्तिमा समस्या आए तुरुन्त ११५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।