images

नेपाल स्टाटस

images

रुसी सेनामा निधन भएका नेपालीको शव चाँडो पठाउन नेपालको आग्रह

मङगलबार २० मंिर २०८० ०६:४३ AM

काठमाडौँ - नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही निधन भएका छ जनाको शव यथाशीघ्र देशमा पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अन...

images

आज  वर्षा र हिमपातको सम्भावना, दिनभरको मौसम कस्तो छ ? 

मङगलबार २० मंिर २०८० ०६:३९ AM

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौ...

images

विशेष अदालतका नवनियुक्त न्यायाधीशले लिए शपथ

सोमबार १९ मंिर २०८० ०४:३२ PM

काठमाडौँ - प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अ...

images

काठमाडौंमा सञ्चालनमा आयो अर्को बसपार्क, महानगरले मान्यता नदिने

सोमबार १९ मंिर २०८० ०४:३० PM

काठमाडौँ - मुलुकको सङ्घीय राजधानी काठमाडौँको एक मात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्ग...

images

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

सोमबार १९ मंिर २०८० ०४:२८ PM

काठमाडौँ - पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता अफिसियल डेभलपमेन्ट असिस्टेन्स–ओडिएको अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा...

images

चोभार सुक्खा बन्दरगाह ट्रान्स जेभीले सञ्चालन गर्ने

सोमबार १९ मंिर २०८० ०४:२५ PM

 काठमाडौँ - चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।

images

'यो सरकार चीनको सहयोग लिन डराउँछ' : अध्यक्ष ओली

सोमबार १९ मंिर २०८० १२:४७ PM

दैलेख - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । सोमबार झुलाघाट&ndas...

images

नवराज विकको मुद्दामा सुनुवाइ : दोस्रो दिन पीडित पक्षका वकिलले बहस गर्दै

सोमबार १९ मंिर २०८० १२:४४ PM

काठमाडौँ - अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ आज ९सोमबार० दोस्रो दिन पनि सुरु भएको छ । सुन...