images

नेपाल स्टाटस

images

तेस्रो पटक कांग्रेस महासमिति बैठक सार्ने 

आइबार​ १८ मंिर २०८० ०१:२८ PM

काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेको छ । यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बै...

images

दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने

आइबार​ १८ मंिर २०८० ०१:२५ PM

काठमाडौँ - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने उद्घोष गरेका...

images

इजरायलद्वारा दक्षिणी गाजामा भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

आइबार​ १८ मंिर २०८० १०:०५ AM

काठमाडौँ - अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भ...

images

प्रधानमन्त्री दाहाल आज साँझ यूएईबाट स्वदेश फर्किने

आइबार​ १८ मंिर २०८० ०८:५८ AM

काठमाडौँ - विश्व जलवायु शिखर सम्मेलन कोप–२८ मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज  स्वदेश फर्किदै...

images

यस्तो छ तपाईंको मंसिर १७ गते आइतबारको राशिफल

आइबार​ १८ मंिर २०८० ०८:५१ AM

आज वि.सं २०८० मंसिर १७ गते आइतबार, ई.सं. २०२३ डिसेम्बर ३, तिथि- मार्ग कृष्णपक्ष षष्ठी, अश्लेषा- नक्षत्र, ऐन्द्र- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय...

images

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

आइबार​ १८ मंिर २०८० ०८:४६ AM

 काठमाडौँ - आज ३ डिसेम्बर अर्थात ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै यो दिवश मनाइँदैछ । संयुक्त राष्ट्रस...

images

जग्गादाताहरु तथा पालिकाको पहलमा पर्यटक स्थल रुद्रेश्वर मन्दिर र खेल मैदान जाने बाटो खुल्यो !

आइबार​ १८ मंिर २०८० ०८:४० AM

गजुरी- गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको पर्यटक स्थल रुद्रेश्वर मन्दिर र खेल मैदान जाने बाटो जग्गादाताहरुको सहयोगमा खुलाइएको छ । विगत लामो समयदेखि...

images

३० दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

आइबार​ १८ मंिर २०८० ०८:१६ AM

 काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । नियमानुसार बुझाउनुप...