images

नेपाल स्टाटस

images

प्रहरीको गोलीबाट २ जना घाइते

बुधबार ३० कात्िक २०८० ०५:११ PM

 जलेश्वर - महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेप...

images

भाइ मसला : मधुमेह रोगीले कति र कसरी खाने ? 

बुधबार ३० कात्िक २०८० ०७:२० AM

काठमाण्डौँ - तिहार मिठाईको पर्व । सेलरोटीको पर्व । तर, मधुमेहका रोगीले मुख बार्नैपर्ने वाध्यता हुन्छ । न मनलाग्दो ढंगले सेलरोटी खान पाउने ? न मिठाई ?&nb...

images

भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ? 

बुधबार ३० कात्िक २०८० ०७:१५ AM

काठमाण्डौँ - आज भाइटीका सबै जना भाइटीकाको तयारीमा लाग्नु भएको होला । भाइटीकामा छुट्टाउने नहुने केही कुराहरू छन् । जसमा बिमिरो, ओखर, सप्तरङ्गी टीका, भाइ मसला...

images

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै

बुधबार ३० कात्िक २०८० ०७:११ AM

काठमाडौँ - भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भारत समूह चरणको...

images

 बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला

बुधबार ३० कात्िक २०८० ०७:०७ AM

 काठमाडौँ - प्रत्येक वर्ष भाइटिकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि खुल्ने भएको छ । भाइटिकाका अव...

images

'तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार हुँन्छ' : सभामुख घिमिरे

बुधबार ३० कात्िक २०८० ०६:५२ AM

 काठमाडौँ - सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृ...

images

आज भाइटीका : कस्तो रहला मौसम ?

बुधबार ३० कात्िक २०८० ०६:४८ AM

काठमाडौँ - भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...

images

आज भाइटीका : ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’

बुधबार ३० कात्िक २०८० ०६:४५ AM

 काठमाडौँ - नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व...