images

नेपाल स्टाटस

images

तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ? 

मङगलबार २९ कात्िक २०८० ०८:१८ AM

 काठमाण्डौँ - अहिले तिहार सुरु भएको छ । तिहारअन्र्तगत पर्ने आज गोवर्धन पूजा हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा...

images

आजको मौसम : बागमतीसहित आज यी प्रदेशमा छ बर्षाको सम्भावना

मङगलबार २९ कात्िक २०८० ०७:४२ AM

काठमाडौँ - नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान सुदूरपश...

images

नाइजेरियामा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

मङगलबार २९ कात्िक २०८० ०७:४० AM

काठमाडौँ - नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ । स्थानीय अधिका...

images

कति छ आज विदेशी मुद्राको विनिमय दर ? 

मङगलबार २९ कात्िक २०८० ०७:३६ AM

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । य...

images

'सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय' : प्रधानमन्त्री दाहाल

मङगलबार २९ कात्िक २०८० ०७:२० AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्‌का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख...

images

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा मनाइँदै

मङगलबार २९ कात्िक २०८० ०७:१७ AM

काठमाडौँ - यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक शुक्ल प्रत...

images

आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा

मङगलबार २९ कात्िक २०८० ०७:१४ AM

 काठमाडौँ - नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । ...

images

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

मङगलबार २९ कात्िक २०८० ०७:१० AM

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सोमबार २८ कात्िक २०८० ०२:५२ PM