स्मार्टफोन उपभोक्ताहरूले हाले क्वालकमविरुद्ध ४८० मिलियन पाउण्डको मुद्दा
अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले लन्डनमा ४८० मिलियन पाउण्ड (६४६.८ मिलियन अमेरिकी डलर) बराबरको मुद्दा सामना गर्नुपरेको छ।