डा. आरजु निकटका राजदूत शर्मा प्रधानमन्त्री कार्कीको पनि रोजाइमा
काठमाण्डु – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले पुरानो सरकारले नियुक्त गरेका विभिन्न देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको चर्चा बिहीबार बिहानैदेखि सुरु भइसकेको थियो, साँझ बसेको मन्त्रिपरिषद् बैठकले चर्चा भएझै ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
