पोखरा एभेन्जर्सले अनुबन्ध गर्यो इंग्ल्यान्डका विकेटकिपर–ब्याटर एडम रोसिङटनलाई
काठमाडौँ / एनपिएल (नेपाल प्रिमियर लिग) सिजन२ का लागि पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ।
