SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

एआर ग्लास र शल्यक्रियामार्फत शरीरमा प्रत्यारोपण गरिएको चिपका माध्यमले दृष्टिविहीनहरु फेरि हेरेर पढ्न सक्षम

शल्यक्रियामार्फत शरीरमा प्रत्यारोपण गरिएको चिप र अग्मेन्टेड–रियालिटी चश्माको सहायताले दृष्टि गुमाएका केही मानिसहरू फेरि पढ्न सक्षम भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर