अर्गानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना
बाजुरा / बाजुराको बडीमालिका नगरपालिका ९ का शिवलाल तिमिल्सेनाले यतिबेला सदरमुकाम मार्तडीमा अर्गानिक बस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय दिँदै आएका छन् ।
