SHARE
अर्थ-डबली · आइबार​ ९ कात्िक २०८२ ११:०५ AM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रका हिमताल उच्च जोखिममा

काठमाडौँ / पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।