SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

डेडिकेटेड र ट्रङ्कलाइन विवादः यस्तो छ उद्योग बाणिज्य महासंघले अघि सारको मध्यमार्गी बाटो

काठमाडौँ/ लामो समयदेखि सुल्झिन नसकेको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद सुल्झाउनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले मध्यमार्गी प्रस्ताव अघिसारेको छ ।