सुत्केरीका लागि औषधि किन्न गएका नारायणको तुइनमै चुँडियो सपना
व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, ‘सुत्केरीका लागि लत्ताकपडा, पोषिलो आहार र औषधि किन्न ।
