भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय
काठमाण्डु – सरकारले भदौ २३ गतेलाई प्रत्येक वर्ष ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारका निर्णयहरू सार्वजनिक गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
