SHARE
काठमाण्डुपाटी · सोमबार १५ मंिर २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति सिग्देलद्वारा भकुण्डेवेशी र सिन्धुलीस्थित बाहिनी अड्डाहरूको निरीक्षण

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आईतबार र सोमबार भकुण्डेवेशीस्थित श्री नम्बर २६ बाहिनी अड्डा र सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डा तथा तिनका अन्तर्गत युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले दुवै बाहिनी अड्डा र सम्बन्धित युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी