चौँरी प्रवर्द्धनमा किसानलाई अनुदान

चन्द्र पन्दाक ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले याक, चौँरी, नाक तथा छुर्पी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई अनुदान उपलब्ध गराएको छ ।