SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ ०२:३२ PM · 1 मिनेट पढाइ

यस वर्ष रासायनिक मल कम आयात हुने

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयाता गर्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो ।