SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

१० जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिने पाठकमाथि ६ मुद्दा, तीन दिन म्याद थप

आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।