SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।